उड्यो मालचरा Udyo Malchara | Kalaute, Musi Biraj, Hemraj Milan,Sarswati Gandharba | BB Anuragee |

Описание к видео उड्यो मालचरा Udyo Malchara | Kalaute, Musi Biraj, Hemraj Milan,Sarswati Gandharba | BB Anuragee |

समस्त आदरणीय दर्शक श्रोताहरुमा हार्दिक अभिवादन !
जन्मैदेखि सारंगी खेलाउदै हुर्केका र गाउँबस्तीमा मिठा भाकाहरुमा आफ्ना स्वरलहरी छर्दै साँझ बिहानको छाक गुजारा गर्दै आएका यो मुसी कलौटे परिबारको लागी मैले सृजना गरेको अघिल्लो गीत “जोडी परेवा”लाई अत्याधिक मन पराई दिनुभएकोमा दर्शक श्रोताहरु प्रति हार्दिक आभार प्रकट गर्दै यहाहरुकै मायाले फेरि अर्को कोशेली लिएर आएका छौं ।कृपया जस्तो लाग्छ त्यस्तै प्रतिकृयाको अपेक्षा गर्दछु ।
हाम्रा गाउ वस्ती कुना कन्दरामा लुकेका अपार सम्भावना बोकेका बिभिन्न प्रतिभाहरुलाई निरन्तर साथ सपोर्ट गर्ने मेरो उद्देस्य रहेको छ ।आज यहाहरुले दिनु भएको यो अथाह मायाले म थप आशावादी बनेको छु ! यस गीतको सफलता सम्पूर्ण दर्शक स्रोता हरुकै हातमा छ ।सबै प्रति नतमस्तक हुदै अझै थप मायाको अपेक्षा गरेको छु ।र यो गीतसंग जोडिएका सबै कलाकार,प्राबिधिक तथा बाद्यावादकहरु प्रति सदा आभारी छु ।
विभिन्न गीत संगीतका लागी मेरो युटुब BB Anuragee च्यानललाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु ।
Please Subscribe Our Channel: https://www.youtube.com/channel/UC2_q...

धन्यवाद ।

#UdeyoMalchara
#BBAnuragee
#Musikalauta

Audio Credits :

Song
Udeyo Malchara

Singer
Kalaute Gandharba
Musi Gandharba
Biraj Gandharba
Hemraj Gandharba
Sarswati Gandharba
Mialan Gandharba
Bharat Gandharba

Lyrics/Music/Arrange
BB Anuragee


Mixing
Shukuram Rasaily

Mastering
Shyamshwet Rasaily

Recordist:-
KAMAL THAPA
KIRAN BK
GOIVND ANEK
Studio: Prism Digital Kt

Group vocal-
Govinda Anek
Indu Baniya
Bindu GM
Aakriti Bishwakarma
BB Anuragee
Kamal Kumar Bk

Audio Credits :

Camera -
Miraj Aryal
DB Lohoni
Arjun Lohar

Editing
Jeevan Century

Flute
Ratna BK Utsuk

Sarangee
Kamal Kumar Bishwakarma

Mdal
Poshan Gharti

guitar
Kirian Bk



Artist-
Utsha Ghimire
Barsha BK
Prakriti BK
Bindu GM
Suwas Bishwakarma
Govind Anek
NIshat Bishwakarma
Bijay Bishwakarma
Tek Bahadur BK
Aashika Gandharba


Special thanks
Amritman Oli(A-one Television)

Flow me on Facebook
  / bbanuragee1  

All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।

Комментарии

Информация по комментариям в разработке